प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०।०२।०४ को निर्णयानुसार बोगटान फुडसिल गाउँपालिका-७ डोटीका श्री गेहेन्द्र बमलाई सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीको कार्यकारी निर्देशक पदमा मिति २०८०।०२।११ मा नियुक्त गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
धनगढी, कैलाली, नेपाल