प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति 2077/09/13 गतेको निर्णयानुसार प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा श्री केशर बहादुर साउद र सदस्य पदमा श्री मोहन देव विष्टलाई नियुक्त गरिएको छ । नवनियुक्त पदाधिकारीहरुको सपथग्रहण तथा पदभार ग्रहण कार्यक्रम मिति 2077/09/15 मा सम्पन्न भएको छ ।