सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

धनगढी, कैलाली, नेपाल

क्र.सं. विषय सम्पादन हुने प्रक्रिया समय सीमा
१ नेपालको संविधान (२०७२) को अनुसूची ६ मा उल्लेखित विषय प्रचलित संवैधानिक एवं कानूनी व्यवस्था अनुरुप सम्पादन हुने नियमित
२ नेपालको संविधान (२०७२) को अनुसूची ७ र ९ मा उल्लेखित विषय प्रचलित संवैधानिक एवं कानूनी व्यवस्था अनुरुप सम्पादन हुने नियमित
३

- प्रदेश सरकार कार्य विभाजन नियमावली, २०७४

- प्रदेश सरकार कार्य सम्पादन नियमावली, २०७४

- सार्वजनिक लिखत प्रमाणिकरण ऐन, २०७५ मा उल्लेखित विषय

प्रचलित संवैधानिक एवं कानूनी व्यवस्था अनुरुप सम्पादन हुने नियमित
४ अन्य सम्वद्ध संवैधानिक कानूनी व्यवस्थाको पालना प्रचलित संवैधानिक एवं कानूनी व्यवस्था अनुरुप सम्पादन हुने नियमित
५

- अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

- स्थानीय सरकार सञ्चालन ऐन, २०७४

- राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग ऐन, २०७४ समेत सम्वद्ध विषय

प्रचलित संवैधानिक एवं कानूनी व्यवस्था अनुरुप सम्पादन हुने नियमित
६ प्रदेशको कार्यक्षेत्र सम्वद्ध गुनासो वा उजुरी गर्ने टोल फ्रि नं. वा इमेल बिहान ७:०० बजेबाट अपरान्ह ७:०० बजेसम्म
७ प्रदेश सरकार सम्वद्ध अनुगमन तथा मूल्याङ्कन सूचकाँकको आधारमा नियमित रुपमा